top of page

पालीमा नेकपा एमाले २ दशकको लामो इतिहासलाई निरन्तरता दिन सफल

शंकर पाण्डे, यु ए ई

अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेका जनप्रतिनिधि श्री मिनराज आत्रेय वडा अध्यक्ष पदमा अत्त्यधिक ६५८ मतले बिजयी हुनुभएकोले छ l

जितसंगै त्यस क्षेत्रको विकासमा तपाईको अतुलनिय योगदान रहने छ भन्ने पुरा अपेक्षा गरिएको छ l धन्यवाद निर्वाचित जनप्रतिनिधिहरु : १. वडा अध्यक्ष - श्री मिनराज आत्रेय २.वडा महिला सदस्य - श्रीमती माया घिमिरे ३. दलित महिला वडा सदस्य - श्रीमती सुष्मा परियार ४. खुल्ला वडा सदस्य - श्री यावाजदीन मियाँ ५. खुल्ला वडा सदस्य - श्री कौसर मियाँ


तपाईहरुको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौ l


शंकर पाण्डे तथा

सनाघरे डटकम परिवार

sanaghare.com


Featured Posts
Recent Posts
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic

Sanaghare mean a small cottage where I was born. Now, it was a brand name for our family. This name is still widely known by the public as brand name. Thankx

Get social with me!
  • Facebook Social Icon
  • Tumblr Social Icon
  • LinkedIn Social Icon
Share your thoughts!

 

​Telephone : ​+971-569507521

Email : info@sanaghare.com

​​​

Copyright © by Proudly created with sanaghare.com

bottom of page