भाटखोलाको राजनीतिमा नयाँ इतिहास कायम
शंकर पाण्डे, यु ए ई
स्यांग्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं - ३ का काँग्रेसका प्रत्यासित निवाचित सदस्य श्री कुल बहादुर रानाभाट बिजय हुनुभएको छ l यस जितसंगै यस क्षेत्रको विकासको लागि तपाइको अतुलनिय योगदान रहने छ भन्ने पुरा अपेक्षा गरिएको छ l धन्यवाद तपाइको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौ l