top of page

प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध सन्धिखर्कमा संयुक्त प्रदर्शन


दुवई, यु.ए.ई.। अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध मंगलवार जिल्लामा क्रियाशिल सम्पूर्ण राजनितिक दल संघ- संस्थामा आवद्ध युवा तथा विद्यार्थी संगठनहरुले संयुक्त बिरोध प्रदर्शन गरेका छन् । भोलि देखि आन्दोलनलाई झन् सशक्त बनाउनको लागि सम्पूर्ण राजनीतिक दल सहमत भएका छन् l आन्दोलनको सुरुवातका लागि भोलि अर्घाखाँची जिल्ला पूर्णरुपमा बन्द गर्ने जानकारीमा आएको छ l


Featured Posts
Recent Posts
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic

Sanaghare mean a small cottage where I was born. Now, it was a brand name for our family. This name is still widely known by the public as brand name. Thankx

Get social with me!
  • Facebook Social Icon
  • Tumblr Social Icon
  • LinkedIn Social Icon
Share your thoughts!

 

​Telephone : ​+971-569507521

Email : info@sanaghare.com

​​​

Copyright © by Proudly created with sanaghare.com

bottom of page