top of page

जिवनको समयचक्रमा ९ वर्ष पछि फेरी त्यो दिन आज

  • Bryan Kshettri
  • Jul 20, 2016
  • 1 min read

मेरा दूई बहिनीहरुसंगको संयोग मेरा लागि l

भनिन्छ ! समय हो जान्छ फर्केर आउदैन तर जीवन त्यो संगम हो जुन जति बेला नि चलायमान भएर त्यही स्थानमा आउन सक्छ l समयको गतिसंगै म पनि आफ्नै गतिमा अगाडी बढ्न बाध्यतामा बिवस भएको थिए l तर अनेक भविस्यका बाटाहरुमा भुलिरहदा रहदै समयले धेरै वर्ष पार गरिसकेको थियो l तर त्यो बेला न आज जस्तो हात हातमा मोबाईल नै थिए न त इमेल इन्टरनेटको प्रचुर विकास नै भएको थियो l

ठिक आज समयले कोल्टो फेरेर ९ वर्ष पछि को त्यो दिन आएको आभास भएको छ मलाई ल जुन मेरा लागि धेरै नै खुसिको कुरा हो l यो संयोग खै कसरी जुर्न गयो त्यो साथी र मेरो नाम नै उही थियो l आज एका बिहानै स्काइप ओपेन गरेर म्यासेज हेर्दै थिए फ्रेन्ड लिस्टमा न्यु एड आएको रहेछ l एड गर्न के सकेको थिए कल आयो अनि रिसिभ गरे आवाजमा l हेलो ! शंकर पाण्डे हो म शंकर पाण्डे नै बोलेको भन्छ l सुन्दा अचम्म लाग्यो हुन नि मेरो नाम नै भन्छ l तर त्यो सही कल नै रहेछ l सबै कुरा भन्ने देखि लिएर बिगत नि सम्झदै रमाइलो गफको सुरमा मलाई मेरा ति सिस्टरहरुको याद आयो अनि सोधेको त हेर मेरो फेसबुकमा भन्यो खोजेको त भेट्न धेरै ग्राहो भयो किनकि नाम नै फरक रहेछ फेसबुकमा हुन त म नि फरक नै राखेको छु l अनि फोटोले दुवै जनालाई चिने खुसि को सिमा रहेन l अरु कुरा यहा लेखेर सकिदैन l


मेरा दूई बहिनीहरुसंगको संयोग मेरा लागि l






 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic

Sanaghare mean a small cottage where I was born. Now, it was a brand name for our family. This name is still widely known by the public as brand name. Thankx

Get social with me!
  • Facebook Social Icon
  • Tumblr Social Icon
  • LinkedIn Social Icon
Share your thoughts!

 

​Telephone : ​+971-569507521

Email : info@sanaghare.com

​​​

Copyright © by Proudly created with sanaghare.com

bottom of page