top of page

नेपालीहरु गरिब छैनन् पत्त्याउन ग्राहो तर सत्य

  • Bryan Kshettri
  • Jul 18, 2016
  • 1 min read

युनाईटेड अरब इमिरेट्स (यु.ए.ई.): दुरसंचारको तिब्र विकास र विस्तारले आम मानिसहरुमा दैनिक काम गर्न सहज भएको छ l यो आम सबैको लागि राम्रो अवसर हो तर यसलाई कसरि प्रयोग गर्ने भन्ने कुरा बुझनु फरक हो l

तर हामी स्वाभिमानी नेपालीहरु धेरै नै धनि छौ l किनकि हाम्रो बार्षिक बजेटको धेरै रकम संचारमा खर्च गर्ने गरेको हामीलाई पत्तै छैन l नेपालीहरु भएका नभएका कुराहरु गरेर मात्र बार्षिक ९६ अर्ब खर्च गर्ने गर्छन् l नेपालीहरुको धेरै कुराहरु सामान्यतया हेल्लो ! सन्चै हुनुहुन्छ, खाना खानु भयो, तरकारी के खानु भयो, नुन लागेको थियो कि नाइँ, अनि खाएर के गर्ने प्लान छ त, अनि येस्तै येस्तै काम नभएका कुरा गरेर मात्र दिन बिताउछन् धेरै नेपालीहरु l


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic

Sanaghare mean a small cottage where I was born. Now, it was a brand name for our family. This name is still widely known by the public as brand name. Thankx

Get social with me!
  • Facebook Social Icon
  • Tumblr Social Icon
  • LinkedIn Social Icon
Share your thoughts!

 

​Telephone : ​+971-569507521

Email : info@sanaghare.com

​​​

Copyright © by Proudly created with sanaghare.com

bottom of page