top of page

"राष्ट्रिय गान" दिएर बिदा भए संगीतकार अम्बर गुरुङ ।

  • Jun 6, 2016
  • 1 min read

लामो समयदेखि मधुमेह, श्वासप्रश्वास तथा उच्च रक्तचाप लगायत समस्याले पीडित गुरुङको आज बिहान करिब ४ बजेतिर निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ l

उनि भुतपुर्भ ब्रिटिश इन्डियन आर्मी बाबु उजिर सिंह गुरुङका छोरा हुन् l आमाले सानै देखि सदैव गीत संगीत र कम्पोज गर्न प्रोसाहन गर्ने गरेकाले नै उनि सफल संगीतकार बन्न सके l उनले आफ्नो स्कुलसम्मको शिक्षा दार्जिलिंग मा नै पुरा गरेका थिए l गुरुङ आफ्नो " नौ लाख तारा " बोलको गीतबाट चर्चित भएका थिए l त्यसपछि उनले गीत संगीतलाइ नै साथ लिएर अगाडी बढ्दै गएका थिए l पछि मात्र उनि नेपाल आएर काठमाडौँमा स्थाई रुपमा बसोबास गरेका थिए l आज संगीतकार गुरुङ यो धर्तिमा नभए पनि उनले नया नेपाललाइ दिएर गएको "सयौं थुँगा फूलका " "Made of Hundreds of Flowers" सदैव नेपालीहरु को मन मस्तिस्कले गाएको बेला उनलाई सम्झने छ l शंकर पाण्डे सनाघरे डट कम


 
 
 

Comments


Featured Posts
Recent Posts
Search By Tags
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic

Sanaghare mean a small cottage where I was born. Now, it was a brand name for our family. This name is still widely known by the public as brand name. Thankx

Get social with me!
  • Facebook Social Icon
  • Tumblr Social Icon
  • LinkedIn Social Icon
Share your thoughts!

 

​Telephone : ​+971-569507521

Email : info@sanaghare.com

​​​

Copyright © by Proudly created with sanaghare.com

bottom of page