व्यावसायीक खेल बक्सरमा ठुलो क्षति रहेनन् 'मोहम्मद अलि'
- Bryan Kshettri
- Jun 5, 2016
- 1 min read
एजेन्सी- अन्तरास्ट्रिय खेल बक्सरका चर्चित खेलाडी मोहम्मद अलिलाई उनका फ्यानहरुले अबका दिनमा यस दुनियामा देख्न्न पाउने छैनन् l आफ्नो खेल जीवनमा उनले ३ पटकसम्म "अन्तरास्ट्रिय हेविवैल्ट" चाम्पियनशिप जितेका थिए l

आज जून ३ तारिकका दिन ७४ वर्षको उमेरमा उनको निधन भएको जानकारी उनको पारिवारले दिएका छन् l उनले आफ्नो जीवनमा भनेका कुराहरु वास्तवमा साबित गरेका थिए l उनका केहि चर्चित भनाइहरु:
"I shook up the world" - Mohammad Ali "If your dreams don't scare you, they aren't not enough" - Mohammad Ali Introduction of Mohammad Ali : Name : Muhammad Ali Professional Boxer Born: January 17, 1942, Louisville, Kentucky, United States Died: June 3, 2016, Phoenix, Arizona, United States
शंकर पाण्डे सानाघरे डटकम
Comments